एजेन्सी - अफगानिस्तानको ’नैतिकता पुलिसले महिलाहरूलाई काबुलमा मनोरञ्जन पार्कहरूमा प्रवेश गर्न निषेध गर्ने आदेश दिएको रोयटर्सले जनाएको छ । गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि महिलाको आधारभूत अधिकारमाथिको प्रतिबन्ध विश्वव्यापी चिन्ताको विषय बनेको छ । सद्गुण र दुर्गुण रोकथाम मन्त्रालयका प्रवक्ताले महिलाहरूलाई पार्कहरूमा पहुँच गर्न प्रतिबन्ध लगाइने पुष्टि गरे पनि थप विवरण दिन अस्विकार…