एक भारतीय अभिनेता अहिलेपनि नेपालमा लोकप्रिय छन्

काठमाण्डु - ‘मलाई नेपालकी एउटी युवतीले निकै भावपूर्ण पत्र पठाउँथिन्, मैले उनलाई १०–१२ पटक जबाफ पनि दिएँ । एक दिन मैले जबाफ पठाउन छोडेँ । उनले बिदाइ सन्देशसहित मलाई ती सबै पत्र फिर्ता पठाइन् । उनको मन दुखेको थियो’यो कुनै काल्पनिक कथा होइन, देव आनन्दले आफ्नो आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’मा उल्लेख गरेको प्रसंग हो यो…