हिन्द प्रशान्त क्षेत्रमा बढ्दो तनाव :क्वाडमार्फत चीन घेर्न सफल होला अमेरिका ?

एजेन्सी - क्वार्डको सम्मेलन आजबाट जापानमा सुरु हुंदैछ । सम्मेलनमा अमेरिका, भारत र अष्ट्रेलिया र जापानका राष्ट्राध्यक्षहरु सहभागी भएका छन् । सम्मेलन सुरु हुनुभन्दा पहिला अमेरिका,भारत र चीनबीच फेरी वाकयुद्ध सुरु भएको छ । हिंद प्रशान्त क्षेत्रमा अमेरिका र चीनबीच पहिलेदेखि नै प्रभुत्वको लडाई जारी नै छ । त्यसमाथी यसपटक अमेरिकाले अघि सारेको इण्डो प्यासेफिक…