एजेन्सी - हाइटीमा केही दिनदेखि चलेको सरकारविरोधी प्रदर्शनपछि वरिष्ठ नेताहरूले शान्त हुन आह्वान गरेका छन् । हाइटीका न्यायमन्त्री बेर्टो डोर्सेले भौतिक सम्पत्तिमा आक्रमण गर्नेलाई पहिचान गरी सजाय दिने प्रतिबद्धता जनाएका छन् । पेट्रोल र डिजेलको मूल्य आकासिएपछि प्रदर्शनकारीहरूले प्रधानमन्त्री एरियल हेनरीको राजीनामा माग गरिरहेका छन् । मुद्रास्फीति एक दशक यताकै उच्च स्तरमा पुगेपछि पछिल्लो प्रदर्शन…