यी हुन् अफगानिस्तानमा तालिवानले लगाएका पाँच अनौठा प्रतिबन्ध

एजेन्सी - गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गरेको तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएको छ । तालिवानले देशमा आफ्नै नियम लागु गरेको हो । अफगानिस्तानमा तालिवानले लगाएका पाँच अनौठा प्रतिबन्ध : १ हजामलाई दाह्री काट्न प्रतिवन्ध तालिवानले अफगानिस्तानका नाऊ ९हजाम०हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएको छ । नियम नमान्नेलाई सजाँय दिइने तालिवानको चेतावनी छ ।…