ताइवानले फेरि दियो चीनलाई चेतावनी

एजेन्सी - ताइवानले फेरि चीनलाई चेतावनी दिएको छ । ताइवानकी रक्षामन्त्री चिउ कु चेङले बिहीबार चीनसँग आफैंले युद्ध सुरु नगर्ने तर आफ्नो रक्षाका लागि पूरै शक्ति प्रयोग गरिने बताएकी हुन्। ताइवानले चिनलाई यसअघि पनि यस्तो चेतावनी दिइसकको छ । बिहीबार एक संसदीय समितिको बैठकमा ताइवानकी रक्षामन्त्री चिउ कु चेङले भनिन् ‘ताइवान आफू युद्ध सुरु गर्दैन…