मोदीको जन्मदिनमा २ करोड भारतीयलाई खोप

एजेन्सी – भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा दुई करोड भारतीयलाई कोभिड खोप लगाइएको छ । मोदीको ७१औं जन्मदिनको अवसरमा एकै दिनमा दुई करोडलाई खोप लगाइएको हो । यो एकै दिन लगाइएको अहिलेसम्मकै धेरै परिणामको खोप हो । यसअघि २७ अगस्टमा एकैदिन एक करोड ३० लाखलाई खोप लगाइको थियो । भारतले सन् २०२१ को अन्त्यसम्म…