अमेरिकी उपराष्ट्रपति ह्यारिस सिंगापुरमा

एजेन्सी- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण पूर्वी एसिया भ्रमणका लागि सिंगापुर पुगेकी छन्। आइतबार दिउँसो सिंगापुर आइपुगेकी ह्यारिसलाइ सिंगापुरका विदेश मन्त्री भिभियन बालाकृष्णनले विमानस्थलमा स्वागत गरेका थिए । उपराष्ट्रपति ह्यारिसले दक्षिण पूर्वी एसिया र एन्डो–प्यासेफिक क्षेत्र अमेरिकाको सुरक्षा र सम्मृद्धिका लागि निकै महत्वपूर्ण भएको बताइन् । सात दिने दक्षिण पूर्वी एसिया भ्रमणमा आएकी ह्यारिसले सोमबार…