तालिबानको कब्जामा अफगानिस्तान, राष्ट्रपति घानीले छाडे देश

एजेन्सी -  अफगानिस्तानमा तालिबानले विजय हाँसिल गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको घोषणा गरेका हुन् । राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका छन्। तालिबानका प्रवक्ताले अल जजिरासँग बोल्दै भने, अफगानिस्तानमा युद्ध सकिएको छ। हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता,उनले…