काठमाण्डु – ब्राजिलमा पछिल्लो २४ घन्टामा कोभिड १९ संक्रमणबाट एक हजार ४५६ जनाको मृत्यु भएको छ । कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुमध्ये एक रहेको ब्राजिलमा शनिबार एक हजार ४५६ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ४० हजार ५८८…