अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच भेटवार्ता

एजेन्सी – अफगान राष्ट्रपति मोहमद असरफ घानी र अफगानिस्तानका लागि अमेरिकी विदेश दूतबीच भेट भएको छ । उनीहरुबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेट भएको हाे । विशेष दूत जालमी खालिजाद अफगानिस्तानको सरकार र यहाँका तालिबानहरुबीचको शान्ति वार्ताका लागि पनि प्रमुख मध्यस्थकर्ताका रुपमा रहेका छन् । उनीसँगै हालै अफगानिस्तान आएको शान्ति वार्ता सम्बन्धी टोलीका सदस्यहरु पनि…