ह्वावेले सुरू गर्यो इन्टेलिजेन्ट भेहिकल कम्पोनेन्ट

शंघाई - ह्वावेले इन्टेलिजेन्ट कम्पोनेन्ट र सोलुसनहरू सुरू गरेको छ । जसमा फोरडी इमेजिङ रडार,एआर एचयूडी र एमडीसी ८१० को ह्वावे इनसाइड प्रोडक्ट लन्च फोकस्ड इनोभेसन फर इन्टेलिजेन्ट भेहिकलमा सुरुवात गरिएको थियो। ह्वावेले इन्टेलिजेन्ट अटोमोटिभ कम्पोनेन्ट्सलाई यसको दीर्घकालीनको रूपमा लिएको छ । कम्पनीले यस क्षेत्रमा,विशेष गरी अटोनोमस ड्राइभिङ सफ्टवेयरको विकासमा उन्नत अटोनोमस ड्राइभिङ प्रणाली निर्माण…