ख्याल ख्यालमै मन्त्री पद चट्ट !

काठमाण्डु - जापानका कृषिमन्त्रीले आफूले कहिल्यै चामल किन्नु नपरेको र आफ्ना समर्थकहरूले सधैँ आफूलाई पुग्ने गरी चामल कोसेली दिने गरेको बताउँदा उनले आफ्नो ठट्टा सुनेर मानिसहरू रमाउलान् भन्ने ठानेको हुनुपर्छ । तर टाकु इटोको टिप्पणीले सर्वत्र आलोचना जन्मायो । त्यसपछि उनी पदबाट राजीनामा गर्न बाध्य भए । जापानले केही दशकदेखि जीवनयापनको खर्च चर्को रूपमा बढिरहने…