काठमाण्डु– इरानको सर्वोच्च धार्मिक तथा राजनीतिक पदमा सय्द मोज्तबा खामेनेई नियुक्त भएपछि देशभर उत्सव मनाइएको छ ।सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका दोस्रो छोरा मोज्तबा खामेनेईलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको हो । सोमबार उनको नाम घोषणा भएपछि तेहरानसहित विभिन्न शहरमा सयौँ नागरिक सडकमा उत्रिएका थिए । उनीहरूले…