भारत–पाकिस्तान युद्धविराम घोषणापछि कश्मीरमा चहलपहल बढ्यो

काठमाण्डु – भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेपछि भारत प्रशासित कश्मीरका वासिन्दाले राहत महसूस गरेका छन् । आणविक हतियार सम्पन्न छिमेकी भारत र पाकिस्तानले ४ दिनसम्म सैन्य हमलापछि शनिबार युद्धविरामको घोषणा गरेका थिए । शान्तिले दुवै देशका मानिसहरूलाई राहत दिएको छ । विशेषगरी नियन्त्रण रेखा (एलओसी) नजिकै बस्नेहरूले सहज महसूस गरेका छन् । २ हप्ताभन्दा…