फाइजर खोपको पहिलो डोजमै सकारात्मक नतिजा, बेलायतमा भने दुई जनामा देखियो एलर्जी

एजेन्सी – अमेरिकी फुड तथा ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)ले फाइजर भ्याक्सिनको एक डोजले कोरोना भाइरसविरुद्ध राम्रो प्रतिक्रिया जनाएको जानकारी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै एफडिएले फाइजरको पहिलो डोजले नै मानव शरीरमा लगाएको दश दिनभित्रै बलियो सुरक्षा प्रदान गरेको जानकारी दिएको हो । नोभेम्बरमा फाइजरले तीन हप्ताको अन्तरालमा दिइने दुई डोजले भाइरसविरुद्ध ९५ प्रतिशत…