एजेन्सी – भारतीय नायिका उर्मिला मातोण्डकरले नायिका कंगना रनावतलाई अनावश्यक महत्व दिएको बताएकी छन् । गतबर्ष कांग्रेस पार्टी छाडेकी उर्मिलाले शिवसेनामा प्रवेश गरेपछि पार्टीले कंगनालाई अनावश्यक महत्व दिइएको बताएकी हुन् । उनले कंगनालाई अनावश्यक महत्व दिइएको भन्दै उनलाई यति ठूलो स्थान दिन आवश्यक नरहेको बताइन् । साथै उनले आफुले शिवसेना प्रवेश गर्नुकबो कारणसमेत बताइन् ।…