अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्प र वाइडेनबीच कडा प्रतिष्पर्धा, कसले मार्ला बाजी ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम सुरु भएको छ । राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो वाइडेनबीच कडा प्रतिष्पर्धा भइरहेको छ । हालसम्मको मतपरिणाम हेदा वाइडेन अग्र स्थानमा छन् भने ट्रम्पले वाइडेनलाई पछ्याइरहेका छन् । हालसम्मको मतपरिणामअनुसार वाइडेनले २२३ इलेक्ट्रोरल मत पाएका छन् भने ट्रम्पले १७४ इलेक्ट्रोरल मत पाएका छन् । अमेरिकामा राष्ट्रपतिमा हुनका…