काठमाण्डु – अमेरिकाले आप्रवासन नीति परिवर्तन गरेको छ । अमेरिकाको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आप्रवासन नीति परिवर्तन गरिएको अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस) ले जनाएको छ । नयाँ आप्रवासन नीतिअनुसार कम्युनिष्ट पार्टीका सदस्यहरुमाथि कडाई गरिएको छ । उनीहरुले अमेरिकामा स्थायी बसोवासको नागरिकता नपाउने यूएससीआईएसले जनाएको छ । ‘कुनै पनि कम्युनिष्ट पार्टी वा निरंकुश…