एजेन्सी – अमेरिकामा श्रम दिवस सेप्टेम्बरको पहिलो सोमबार चार बर्षमा एक पटक मनाइन्छ । यो ह्वाइट हाउसका लागि नयाँ राष्ट्रपति छनौट गर्ने दौडको अन्तिम चरण हो, जुन चुनावी अभियान चलरहेको छ । फेरि राष्ट्रपतिको चुनावमा सहभागी हुन ट्रम्प केही हप्ता पहिलेको तुलनामा अहिले बलियो स्थितिमा देखिएका छन् । अगस्ट महिनाको सुरूमा डेमोक्र्याटिक नेताहरू बिडेन जो…