एजेन्सी – सोनिया गान्धीले भारतीय कंग्रेसको अध्यक्षबाट राजीनामा दिएकी छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि गान्धीले सोमबार राजीनामा दिएकी हुन् । गान्धीले सोमबार कंग्रेस कार्यसमिति (सीडब्ल्यूसी) लाई कंग्रेस पार्टीको अन्तरिम प्रमुख पदमुक्त गर्न आग्रह गरेकी थिइन् तर, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत धेरै नेताले उनलाई जारी राख्न आग्रह गरेका थिए । पार्टी नेता एके एन्टोनीले यदि सोनिया…