एजेन्सी – प्रख्यात भारतीय गीतकार राहत इन्दौरीको कोरोना भाइरसको स.क्रमणका कारण निधन भएको छ । भारतको इन्दौरस्थित अरबिन्द अस्पतालमा भर्ना भएका इन्दौरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । चिकित्सकहरुका अनुसार उनमा ६० प्रतिशत निमोनिया देखिएको थियो । इन्दौरीले आज बिहान मात्रै ट्वीटरमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । इन्दौरीको कोइ जाए तो ले आए,…