एजेन्सी – अमेरिकाका प्रख्यात संक्रामक कोरोना रोग विशेषज्ञ एन्थोनी फाउचीले कोरोना भाइरसको भ्याक्सिन आएपनि त्यसले सय प्रतिशत नै सुरक्षा दिने सम्भावना नरहेको बताएका छन् । डा.फाउचीले भ्याक्सिन बनेपनि कोरोना हुन नदिने जोखिम केवल ५०/६० प्रतिशत मात्र हुनसक्ने बताएका हुन् । उनले भ्याक्सिन आउँदैमा ढुक्क हुन नसकिने भन्दै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेका छन् ।…