एजेन्सी – विश्वमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिइरहेका बेला चीनमा नयाँ फाइरस फेला परेको वैज्ञानिकहरुले बताएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वमा उग्र रुप लिइरहेका बेला चीनमा सुँगुरबाट सर्ने नयाँ भाइरस पत्ता लागेको हो । यो सुँगुरमा देखा परेको यो नयाँ भाइरस मानिसमा सरेमा भयावह रुप लिने वैज्ञानिहरुले निष्कर्ष निकालेका छन्…