एजेन्सी- भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । विगत २४ घन्टाको अवधिमा यता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएका छन् । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड– १९ का संक्रमितहरुको संख्या ७ हजार नाघेको छ । यहाँ शनिबार विहानसम्म ७ हजार ४४७ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी…