काठमाण्डु– मिनिभ्यान नहरमा खस्दा पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा ८ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटना शुक्रबार बिहान कसुर जिल्लामा भएको थियो । सङ्गीत समूहका सदस्यहरूलाई लिएर एउटा विवाह समारोहबाट फर्कदै गरेको मिनिभ्यान सडकबाट तल एक नहरमा खसेको प्रहरीले स्थानीय मिडियालाई बताएको छ । उद्धार टोली र प्रहरी घटनास्थलमा पुगेर…