अमेरिकाले डब्लुएचओलाई प्रत्येक बर्ष दिन्छ ५० करोड डलर, सहयोग रोक्ने निर्णयको विरोध

काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिंदै आएको सहयोग रोक्न निर्देशन दिएसंगै उनको आलोचना सुरु भएको छ ।राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिएको फण्ड रोक्न सरकारी अधिकारीलाई निर्देशन दिएका छन् । उनले चीनबाट कोरोना भाइरसको संक्रमण सुरु भएको भन्दै डब्लुएचओ स्थिती नियन्त्रण गर्न असफल रहेको असली अवस्था लुकाएको समेत आरोप लगाएका छन् । ट्रम्पले डब्लुएचओ चीनपरस्त भएको आरोप…