कोरोनाबा इटालीमा एकै दिन एक हजार जनाको मृत्यु

एजेन्सी – कोरोनाभाइरसको केन्द्र बनेको इटालीमा प्रत्येक दिन मृत्युको आंकडा बढ्दै गइरहेको छ । यो महामारीको विनासले इटालीलाई ध्वस्तनै पारेको छ । युरोपको यो देशमा हालसम्म ८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । शुक्रबार यहाँ सर्वाधिक मृत्यु भएको छ । यहाँ कोरोनाभाइरसका कारण शुक्रबार मात्रै करिब १००० मानिसको ज्यान गएको छ । कोरोनाभाइरसको…