डब्लूएचओले कोरोना संकटमा चीनको पक्ष लियोः ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनप्रति आक्रोश व्यक्त गरेका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको अन्त्य गर्न चीनले अपनाएको सावधानीको डब्लूएचओले तारिफ गरेको भन्दै ट्रम्पले आक्रोश ब्यक्त गरेका हुन् । उनले भनेका छन्, “डब्लूएचओले कोरोनाभाइरस संकटमा चीनको धेरै पक्ष लिएको छ, यो बहुत गलत हो ।” विनासकारी कोरोनाभाइरसले हालसम्म विश्वभरीमा…