एजेन्सी- विश्वभर कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । यसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । कोरोना संक्रमित हुनेमा चीनपछि इटाली दोस्रो र अमेरिका तेस्रो स्थानमा रहेको छ । यसपछि स्पेन,जर्मनी, इरान, फ्रान्स तथा दक्षिण कोरियामा कोरोना भाइरसको संंक्रमण सवाधिक बढी रहेको छ । जोन हपकिन्स विश्वविद्यालयका…