कोरोना भाइरसले विश्वभरी साढे १४ हजार जनाको ज्यान लियो, कुन देशमा कति ?

काठमाडौं – चीनको वुहान शहरबाट सुरु भएको मानिएको कोरोनाभाइरसको संक्रमण विश्वभरीका १८६ भन्दा बढी देशमा पुगिसकेको छ । यसको संक्रमणबाट १४,६०० भन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमणको सुरुवात चीनबाट भएको र संक्रमणको आंकडा पनि चीनमा सर्वाधिक बढी देखिएको छ । यहाँ आइतबार ६५१ को मृत्यु भएको थियो । सर्वा्धिक मृत्युलाई आधार मान्ने हो भने…