एजेन्सी – चीनको उत्तरपूर्वी शहर तियानजिनमा केनसिन बायोलोजिक्सले एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेजसँग मिलेर यो खोपका लागि काम गरेको र यसको क्लिनिकल परीक्षणका लागि स्वयंसेवीको खोजी सुरु भएको छ । हुबेइ सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले जुन खोपका लागि परीक्षण गर्न लागिएको छ, त्यो अत्यन्त सुरक्षित रहेको र यसबाट संक्रमणको कुनै खतरा…