म युद्धकालिन राष्ट्रपति हुँः डोनाल्ड ट्रम्प

एजेन्सी – अमेरिकाले कोरोना भाइरससँग लड्नका लागि सैन्य अस्पतालको जहाज परिचालन गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले आफूलाई युद्धकालिन राष्ट्रपति भएको र कोरियाली युद्ध युगको कानुन ल्याउनका लागि आग्रह गरेका छन् । अमेरिका र क्यानडाले गैर अत्यावसकिय बाहेकका भ्रमणका लागि सीमा बन्द गर्ने घोषणा गरेसँगै न्यूयोर्कका गभर्नर आन्द्रे कुमोले ट्रम्पले नेभीको १,००० कोठाको…