एजेन्सी – घरेलू हिंसामा सामान्य रुपमा महिला पतिको हिंसा र क्रुरताको शिकार हुन्छिन् । तर पछिल्लो समयमा सोशल मीडियामा एक तस्बिर व्यापक भाइरल भइरहेको छ, जसले घरेलू हिंसाको अर्को रुप देखाएको छ । उक्त तस्बिरमा एक पुरुषको टाउकोमा लेडिज स्यान्डलको हील घुसेको देख्न सकिन्छ । उनी शल्यक्रियाका लागि टेबुलमा सुतेका छन् । यद्यपी यो घटना…