एजेन्सी – कोरोना भाइरसको सुरुवात मानिएको चीनमा जनजीवन सामान्य बन्न थालेको छ । करिब २ महिनाको बन्दपछि केही स्थानको आवागनमा लगाइएको रोक हटाइएको छ । नियमन खुकुलो भएपछि स्कूल, कारखाना, राजमार्ग, पर्यटकिय क्षेत्र खुला भएका छन् । आइतबार केबल २५ नयाँ संक्रमण देखिएको थियो । देशमा अब नयाँ रोगीको संख्यामा गिरावट आउन थालेको छ र…