दक्षिणी सुडानमा राष्ट्र संघीय मिसनको प्रवेशपछि सौहार्दपूर्ण अवस्था

एजेन्सी- वइनी किबुल उगान्डाको सीमातर्फ मागवीबाट त्यस्तै ६० किलोमीटरको दुरीमा रहेको छ । यो शान्तिपूर्ण गाउंको रुपमा रहदैँ आएको थियो । यो भन्दा ५ वर्ष अगाडि वरपरको क्षेत्रमा न्याचिगाक सैन्य प्रतिष्ठान र तालिम केन्द्रको स्थापना गरिएको थियो । दक्षिणी सुडानमा संयुक्त राष्ट्र संघीय मिसनको पछिल्लो प्रवेशपछि पहिले हराएको सौहार्दपूर्ण अवस्था पुनः स्थापित भएको छ ।…