कोरोनाको कहरः अमेरिकाका पाँच राज्यका सबै विद्यालय बन्द

वासिंटन – कोरोना भाइरसको त्रासका कारण संयुक्त राज्य अमेरिकाका पाँच राज्यका सबै विद्यालय बन्द गरिएका छन् । अमेरिकाका केन्टुकी, म्‍यारिल्यान्ड, ओहिओ, मिचिगन र न्यु मेक्सिकोले सम्पूर्ण विद्यालय बन्द गरेका हुन् । भाइरसको महामारीपछि अमेरिका विद्यालय बन्द गर्ने यो पहिलो कदम पनि हो । त्यसैगरी वासिङ्‌टन सरकारले पनि विद्यालय बन्द गर्ने तयारी गरिरहेको छ । तर,…