एजेन्सी – कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो तथ्यांकसँगै इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको मन्त्रालयले बताएको छ । प्राप्त समाचार अनुसार इरानका २३ जना सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इरानमा…