जम्मु–कस्मिरमा प्रहरी र आतंककारीबीच दोहोरो भीडन्त

काठमाडौं – भारतको जम्मु–कस्मिरमा प्रहरी र आतंककारीबीच भीडन्त भएको छ । शुक्रबार बिहानै भएको भीडन्तमा तीन जनाको मृत्यु भएको छ । जम्मु–कस्मिर प्रहरीका अनुसार बिहान पाँच बजेतिर जम्मु–कस्मिर राजमार्गस्थित नाग्रोताको एक टोल प्लाजामा जाँचका क्रममा भीडन्त भएको हो । प्रहरीले जाँचका क्रममा श्रीनगर जान लागेको एउटा ट्रकलाई रोक्दा भित्र रहेका आतंककारीले गोली चलाएको दाबी गरेको…