साइबर आक्रमण गर्ने चार जना चिनियाँ सैनिकमाथि मुद्धा दायर

एजेन्सी – अमेरिकाले चार जना चिनियाँ सैनिक अधिकारीमाथि मुद्दा दायर गरेको छ । सन् २०१७ मा भएको क्रेडिट रेटिङ कम्पनी इक्वीफ्याक्समाथि भएको साइबर आक्रमणमा १ करोड ४७ लाख अमेरिकी नागरिक प्रभावित भएका थिए । ह्याकरहरुले उनीहरुको नाम र ठेगानासहित गोप्य व्यक्तिगत तथ्याङ्कहरु चोरेका थिए । त्यस्तै, बेलयात र क्यानाडाका केही प्रयोगकर्ता पनि यसबाट प्रभावित भएका…