एजेन्सी – लोक सुरक्षा अधिनियम (पीएसए) का अनुसार हिरासतमा लिइएका जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला तथा पीडीपीका प्रमुख महबूबा मुफ्तीमाथि गम्भीर आरोप लगाइएको छ । पीएसए दस्तावेजमा दुवै नेतालाई हिरासतमा लिइनुका कारण ४९ वर्षीय उमरले जम्मू–कश्मीरको पुनर्गठनको पूर्व सन्ध्यामामा अनुच्छेद ३७० तथा ३५– ए हटाइएकोमा भीडलाई उक्साउने काम गरेको बताइएको छ । उमरले यो फैसलाको…