गुप्त बंकरमा सुन लुकाउदै विश्वका सुपर-रिच

मस्को - सुनको स्वामित्व गुप्त राख्ने रणनीतिक अवस्था बलियो बन्दै गएको गोल्डम्यान स्याक्सका विश्लेषकले बताएका छन् । विशेषगरी विश्वका उपल्लो धनीमाझ राजनीतिक अनिश्चितता, मन्दीको त्रास र अन्य चिन्ता जस्ता तत्वले यस्तो अवस्था सिर्जना गर्ने गरेको छ । विगत ३ वर्षको अवधिमा भौतिक सुनको खरिदमा वृद्धि भएको तथ्यांकले देखाएको छ । “२०१६ को अन्त्येखि अपारदर्शी सुनमा…