भारतले आतंकवादबिरुद्ध कडा कदम चाल्ने

नयाँ दिल्ली – भारतका विदेश राज्य मन्त्री भी मुरलीधरनले पाकिस्तान आतंकवादको योजनाकार र निर्यातक भएको आरोप लगाएका छन् । भारतले आफ्ना छिमेकीलाई आफू आतंकवादी आक्रमणको मौन साक्षी नबस्ने र सुदृढ कदम चाल्ने स्पष्ट पारिसकेको पनि उनले बताए । युनियन मन्त्रीले पाकिस्तानको नाम नलिइकन हाम्रो छिमेकी मुलकले जानीजानी आतंकवादलाई आत्मसात गरेको उनले बताए । ‘भारतको आतंकवादको…