एजेन्सी – चीनले कोरोना भाइरसका बिरामीको चाप बढेपछि मध्यचीनको वुहान शहरमा उपचारलाई व्यवस्थित गर्न कठिनाई भएको भन्ने सूचनाका आधारमा चीनको प्रशासनले १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोना भाइरस सङ्क्रमण भएका विरामीलाई सहज उपचारको व्यवस्थालाई प्रत्याभूत गरिने अधिकारीहरूले बताएका हुन् । नयाँ अस्पतालको निर्माणले कोरोनाका बिरामीलाई अन्य अस्पतालमा…