चीनसँगको टक्करमा रक्षामा ठूलो धनराशी खर्चिदै जापान सरकार

टोकियो – जापान सरकारले शुक्रबार रक्षा खर्चमा आठौ वार्षिक वृद्धिलाई स्वीकृत गरेको छ । यो वृद्धिसँग जापान सरकारको रक्षा खर्च कीर्तिमानी उच्च अवस्थामा पुगको छ । उत्तर कोरिया र चीनको प्रतिकार गर्नका लागि अमेरिकी स्टिल्थ फाइटर, इन्टरसेप्टर मिसाइल र अन्य उपकरण किन्न तयारी गरेसँगै रक्षा खर्चमा पनि वृद्धि गरिएको हो । जापानको रक्षा बजेटमा १.१…