वासिङटन – सामान्य रुपमा जब पनि जेलको नाम दिमागमा आउछ तब मनमा कैयौ किसिमका सवाल आउन थाल्छन् । त्यहाँको सुरक्षा, कैदिको खानपिनको व्यवस्था आदी । तर क्यूबामा यस्तो जेल छ जसको बारेमा यी सबै कुरा सोच्नु आवश्यक छैन । किनकी याहाँ एक कैदीका लागिनै अर्बौ रुपैयाँ खर्च हुने गर्छ । यसैले यो जेललाई विश्वकै महँगो…