अरुण जेट्लीले मोदीलाई भनेः मलाई नयाँ सरकारको कुनै पनि जिम्मेवारी नदिनू

एजेन्सी – भारतीय जनता पार्टी (भाजपा) का नेता तथा यसअघिको नरेन्द्र मोदी सरकारमा रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका अरुण जेट्लीले नयाँ सरकारमा आफूलाई कुनै पनि भूमिकामा सामेल नगर्न मोदीसँग आग्रह गरेका छन् । जेट्लीले बुधबार आफू गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको भन्दै पत्र लेखर सो आग्रह गरेका हुन् । उनले मोदीलाई लेखेको पत्रमा अहिलेको आफ्नो…