काठमाडौं - संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशक डा. नतालिया कानेम पहिलोपटक काठमाडौँ आइपुगेकी छन् । कार्यकारी निर्देशकमा दुई वर्ष अघि नियुक्त भएकी डा. कानेम यूएनएफपीएबाट उच्चस्तरीय दुई दिने भ्रमणका लागि नेपाल आएकी हुन् ।उनकोे यो पहिलो औपचारिक नेपाल भ्रमण हो । उनीसँगै एशिया र प्रशान्तका लागि यूएनएफपीएका क्षेत्रीय निर्देशक बियोन एन्डरसन र यूएनएफपीएका…