एजेन्सी – थाइल्याण्डका राजा महा वाचिरालङ्कनले अन्य ६ वरिष्ठ शाही अधिकारीलाई निकालेका छन् । राजदरबारले बुधबार एक वक्तव्य जारी गर्दै राजा वाचिरालङ्कनले राजदरबारका ६ अधिकारीलाई ‘अत्यन्त दुष्ट’ कृत्य गरेको भन्दै निकालेको जानकारी दिएको हो । थाई राजाले यो निर्णय आफ्नो शाही सहयोगी महिला अधिकारीको शाही उपाधि खोसेको केही दिनपछि गरेका हुन् । पदच्युत भएका ६…