एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीमा आकाशे पुल नै चोरी भएको छ । सन् २०१० मा बनाइएको एउटा आकाशे पुलका विभिन्न सामान चोरी भएपछि दुई वर्षयता उक्त पुल प्रयोगविहीन अवस्थामा रहेको छ । जवाहरलाल नेहरु रंगशाला अगाडि बनाइएको उक्त पुल निर्माण सम्पन्न भएको केही महिनापछि नै चोरी हुन थालेको हो । पुल सञ्चालन हुँदा सातामा…